देश
अर्को सरकार बनेमा ‘रचनात्मक सहयोग गर्ने’ प्रधानमन्त्री ओलीको घोषणा
काठमाडौँ । ‘तपाईँहरु मिलेर सरकार बनाउनुस् या मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आउनुस् । अर्को उपयुक्त विकल्प केही भएमा हिम्मतका साथ ल्याउनुस्, राजनीतिक तनावलाई शिथिल गरेर महामारीविरुद्ध एकताबद्ध...