खेलकुद

कतार फुटबलको सहयोगमा सावित्राको सफल सल्यक्रिया

दोहा । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कीर्तिमानी स्ट्राइकर सावित्रा भण्डारीको दायाँ घुँडाको सफल शल्यक्रिया भएको छ। नेपाली फुटबलमा शाम्बाको उपनामले चिनिने उनी उपचारका लागि कतारस्थित दोहाको अस्पेटार अस्पतालमा...