६७ मिनेटमा जोर्डनको तेस्रो गोल

६७ मिनेटमा जोर्डनको तेस्रो गोल

कुवेत सिटी । नेपालले ६७ मिनेटमा तेस्रो गोल खाएको छ। तेस्रो गोल याजन अल अरबले हेडिङमार्फत गरेका छन्।

यसअघि बाह फैसलले ४८ र २३ मिनेटमा दुई गोल गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *