६७ मिनेटमा जोर्डनको तेस्रो गोल

कुवेत सिटी । नेपालले ६७ मिनेटमा तेस्रो गोल खाएको छ। तेस्रो गोल याजन अल अरबले हेडिङमार्फत गरेका छन्।
यसअघि बाह फैसलले ४८ र २३ मिनेटमा दुई गोल गरेका थिए।
ताजा अपडेट

प्रवास खबर
१५ देशमा फैलियो मंकीपक्स संक्रमण

प्रवास खबर