एनआरएनए

उद्वार र राहतमा जुट्दा विदेशमा ज्यान गुमाएकालाई सरकारले शहिद घोषणा गरोस् : डा.बद्री केसी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले कोरोना भाइरस (कोभिड–१९) को महामारीको बेला विदेशमा समस्यामा परेका नेपालीको उद्वार र राहतमा खटिंदा ज्यान गुमाएका स्वयमसेवकलाई शहिद...