सुचना प्रविधि

फेसबुकका लाखौं प्रयोगकर्ताहरूको फलओर्स घट्यो

काठमाडौं। सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरूको फलोअर्स बुधबार ह्वात्तै घटेको छ। यहाँसम्म कि फेसबुकका सञ्चालक मार्क जुकरबर्गसहित लाखौं प्रयोगकर्ताहरूको फलओर्स एक्कासी घटेको हो। फेसबुकको सुरक्षा कमजोरीका कारण फलओर्सहरूको संख्या बुधबार...