साउदी अरबियामा ‘स्न्यापच्याट’ लोकप्रिय बन्दै

दुबई। साउदी अरबियामा पछिल्लो समय ‘स्न्यापच्याट’ लोकप्रिय हुँदै गइरहेको छ।
युवाहरू माझ पहिलेदेखि नै लोकप्रिय रहेको यो सोसल मिडिया अहिले अविभावकहरूले पनि अत्याधिक प्रयोग गर्न थालेको एक तथ्यांकमा उल्लेख छ।
कन्टार एण्ड स्न्यापले हालै गरेको एउटा अध्ययनमा साउदीका ७१ प्रतिशत अविभावकले ‘स्न्यापच्याट’ प्रयोग गर्ने गरेको तथ्य खुलेको छ।
हाल साउदीमा ‘स्न्यापच्याट’ को प्रयोग मासिक १ करोड ९५ लाख पुगेको बताइएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर