प्रवास
दोहास्थित नेपाली दूतावासको कार्यालय समय तालिका परिवर्तन
दोहा । दोहास्थित नेपाली राजदूतावासको कार्यालय समय परिवर्तन गरिएको छ। दूतावासले बुधवार एक सूचना जारी गर्दै १६ सेप्टेम्बरदेखि लागू हुनेगरी कार्यालय समय तालिका परिवर्तन गरिएको जनाएको छ। परिवर्तित समय...