दोहास्थित नेपाली दूतावासको कार्यालय समय तालिका परिवर्तन

दोहा । दोहास्थित नेपाली राजदूतावासको कार्यालय समय परिवर्तन गरिएको छ।
दूतावासले बुधवार एक सूचना जारी गर्दै १६ सेप्टेम्बरदेखि लागू हुनेगरी कार्यालय समय तालिका परिवर्तन गरिएको जनाएको छ।
परिवर्तित समय अनुसार सार्वजानिक बिदाबाहेक आइबारदेखि बिहीवारसम्म विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म दूतावास खुला रहनेछ ।
यस्तो छ नयाँ तालिका
ताजा अपडेट

प्रवास खबर
नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

प्रवास खबर