एसिया प्यासिफिक
जापानमा नेपाली विद्यार्थीको मृत्यु : सँगै रक्सी पिएका नेपालीले घाँटी थिचेको प्रहरी निष्कर्ष
काठमाडौं। जापानको फुकुओकामा मृत भेटिएका नेपाली विद्यार्थी सुजन बर्सिलाको हत्या भएको निष्कर्षमा स्थानीय प्रहरी पुगेको छ। गएको ७ जनवरीमा फुकुओकाको हिगासी कुको एउटा अपार्टमेण्टमा २२ वर्षीय बर्सिला मृत अवस्थामा...