खेलकुद
एनएसएलले पाएन दर्शकको दरिलो साथ
काठमाडौं। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ‘नेपाल सुपर लिग’ (एनएसएल) चलिरहेको छ। नियमितरुपमा लिगहरु नभइरहेको, अखिल नेपाल फुटबल संघ (एन्फा)को विवाद सतहमा आइरहेको तथा चम्किला युवा खेलाडीहरु ‘गरिखाने मेसो’ खोज्न विदेश...