डा उपेन्द्र महतो बने माछापुच्छ्रे बैंकको अध्यक्ष

काठमाडौं। माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन्। सोमबार बसेको बैंकको ४७२औं सञ्चालक समितिको बैठकले...