डा उपेन्द्र महतो बने माछापुच्छ्रे बैंकको अध्यक्ष
काठमाडौं। माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन्।
सोमबार बसेको बैंकको ४७२औं सञ्चालक समितिको बैठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो।
बैंकको अध्यक्षबाट डा. विरेन्द्र महतोले राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गर्दै डा. महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो। महतो गैरआवासिय संघका संस्थापक अध्यक्ष समेत छन्।
ताजा अपडेट
प्रवास खबर
बाध्यात्मक परिस्थितिमा रवि लामिछाने
प्रवास खबर
कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ?
प्रवास खबर
प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिदै
प्रवास खबर