प्रवास
मलेसियामा अलपत्र नेपाली स्वदेश फर्काउन एमालेले हवाइ टिकट उपलब्ध गराउने
क्वालालम्पुर। प्रवासी नेपाली मञ्च मलेसियाले समस्यामा परेका श्रमिकलाई स्वदेश फर्काउन हवाइ टिकट उपलब्ध गराउने जनाएको छ। मलेसियामा अलपत्र परेका नेपालीको घर फिर्तिका लागि वार्षिक ६० वटा हवाइ टिकट उपलब्ध...