विश्व
अफगानिस्तानबाट सेप्टेम्बर ११ भित्र अमेरिकी सेना फिर्ता गर्ने बाइडेनको तयारी
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त मुलुक अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने तयारी गरेको बाइडेन निकट अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकी इतिहासमै...