एसिया प्यासिफिक
राजदूत शर्माले भारतीय राष्ट्रपती समक्ष बुझाए ओहोदाको प्रमाणपत्र
काठमाडौं । भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाएका छन् । भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले...