प्रवास
दुबईमा नेपालीले २५ करोडमा खोलेको क्लबमा मंगोलियन हार्टको कन्सर्ट
काठमाडौं ।‘मंगोलियन हार्ट’ ब्याण्डले यूएईको दुबईमा कन्सर्ट गर्ने भएको छ। बर-दुबईमा करिब २५ करोडको लगानीमा नेपालीले खोलेको नाइट क्लबको उद्घाटनको अवसरमा मंगोलियन हार्टले कन्सर्ट गर्ने भएको हो। ब्यान्डका म्यानेजर...