अन्तर्वार्ता

एनआरएनए निर्वाचनः दुई वर्षअघिको पराजयलाई जितमा बदल्ने धर्मराज अधिकारीको अठोट

धर्मराज अधिकारी पेशाले फास्टफुड र रेस्टुरेन्ट व्यवसायी हुन्। सन् १९९६ मा अध्ययनका लागि अस्ट्रेलिया पुगेका उनी त्यहीबाट गैरआवासीय नेपालीहरूको अभियानमा सक्रिय छन्। उनको जन्मथलो नुवाकोट हो। उनले अष्ट्रेलियाको लामो...