अन्तर्वार्ता

एनआरएनए हाँक्न ‘कन्फ्युज’ छैन : डा. बद्री केसी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन मिति नजिकिदै छ। यसपटक अनलाइनमार्फत निर्वाचन हुने भएको छ। त्यसकारण यो महाधिवेशनले धेरै उत्साह थपेको छ। विदेशमा बस्ने नेपालीको हक हितका लागि आवाज...