युरोप

रेग्मीलाई आयरल्याण्ड र माल्टा तथा खड्कालाई स्लोभाकमा राजदूतको जिम्मेवारी

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अधिराज्यका लागि नेपाली आवासीय राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र माल्टाका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा...