युरोप

लण्डन विमानस्थलमा दुई नेपालीलाई जरिवाना

लण्डन । बेलायत सरकारले जारी गरेको कोरोना भाइरस नियन्त्रण सम्बन्धी कानूनको उल्लंघन गरेको अभियागमा दुई जना नेपालीहरु लण्डनस्थित हित्रो विमानस्थलमा कारवाहीमा परेका छन् । कारवाहीस्वरुप उनीहरुलाई प्रतिव्यक्ति १ हजार...