एनआरएनएको सचिवालयमा नयाँ सिइओ
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को वालुवाटरस्थित सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले पदबाली गरेका छन्।
राउतले शुक्रबारदेखि कार्यभार सम्हालेका हुन्।
यसअघिका सिइओ रवी किरण अधिकारीले राजीनामा दिएपछि राउतलाई जिम्मेवारी दिइएको हो।
राउतले यसअघि संघद्धारा सञ्चालित कोभिड राहत तथा उद्धार परियोजनाको नेतृत्व समेत गरेका थिए।
ताजा अपडेट
प्रवास खबर
मिडियाप्रति फेरि आक्रामक रवी
प्रवास खबर
बाध्यात्मक परिस्थितिमा रवि लामिछाने
प्रवास खबर