गैरआवासीय नेपालीको लगानी भित्र्याउन सहज कानून बनाइने

गैरआवासीय नेपालीको लगानी भित्र्याउन सहज कानून बनाइने

काठमाडौं । सरकारले गैरआवासीय नेपालीको लगानी भित्र्याउनसहज कानून बनाउने भएको छ।

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उत्पादन तथा निर्यातजन्य उद्योगमा वैदेशिक लगानी आकर्षण गर्न तथा  गैरआवासीय नेपालीको लगानी भित्र्याउन वैदेशिक लगानी र कानून सम्बन्धि प्रक्रिया सुधार गरिने बताए।