एनआरएनएको महाधिवेशन होटल हिमालयमा, रास्ट्रपति भण्डारीले उद्घाटन गर्ने

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन ललितपुरस्थित होटल हिमालयमा हुने भएको छ।
२६ र २७ मार्च (शनिबार र आइतबार ) मा होटल हिमालयमा महाधिवेशन आयोजना गरिएको हो।
महाधिवेशनमा प्रमुख अतिथिको रुपमा रास्ट्रपति विधादेवी भण्डारीलाई बोलाइएको छ। यस्तै परराष्ट्रमन्त्री नारायण खड्का पनि महाधिवेशनको उद्घाटन सत्रमा विशेष अतिथि रहनेछन्।
ताजा अपडेट

प्रवास खबर
नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर

प्रवास खबर