एनआरएनएको सहयोगमा गुल्मीमा अक्सिजन सिलिण्डर

एनआरएनएको सहयोगमा गुल्मीमा अक्सिजन सिलिण्डर

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए)को सहयोगमा गुल्मीमा अक्सिजन सिलिण्डर सहयोग गरिएको छ ।

गुल्मीको सत्यवती गाउँपालीकलाई १० थान अक्सिजन सिलिण्डर सहयोग गरिएको एनआरएनए डीआरसी कंगोका अध्यक्ष अमित केसीले जानकारी दिए । सिलिण्डर मंगलबार बिहान गाउँपाललिकाका स्वास्थ्य विभागका प्रतिनिधिलाई हस्तान्तरण गरिएको हो ।

जसका लागि एनआरनए कंगोका अध्यक्ष अमित केसी, एनआरएनए बोस्टानका अध्यक्ष पदम भण्डारी, हङकङबाट कुल बहादुर बुढाथोकीले विशेष पहल तथा संयोजन गरेका थिए भने लायन्स कल्ब बुटवटल स्टारका अमृत क्षेत्रीले सहजीकरण गरेका थिए।