सुचना प्रविधि

नेपाली आकाशमा इन्टरनेटको सुविधा

काठमाडौं । विदेशी वायुसेवा कम्पनीले नेपाली आकाशमा उडान गर्दा इन्टरनेट सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उड्डयान प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा...