फेसबुकमा मान्छे समय कम बिताउन थालेकाे जुकरवर्गकाे दाबी

काठमाडाैं । फेसबुकमा मान्छे समय कम बिताउन थालेकाे फेसबुकमा प्रमुख कार्यकारी मार्क जुकरवर्गले दाबी गरेका छन् । पछिल्लो समय फेसबुकमा गरिएका परिवर्तनहरुको कारण यसमा मानिसहरुले बिताउने समयमा दैनिक पाँच करोड घण्टाले कमी आएको उनले बताएका छन् ।
सन् २०१७ मा मानिसहरुले अत्याधिक समय फेसबुकमा बिताउने गरेका थिए । सन् २०१८ देखि फेसबुकमा समय बिताउन विस्तार कम भइरहेकाे छ । पछिल्लाे समय फेसबुकले आफ्ना विभिन्न फिचरहरु उपलब्ध गराइरहेकाे छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
विश्वभरका नेपाली सेफ काठमाडौँमा

प्रवास खबर