विश्व
पाकिस्तानका प्रधानमन्त्रीले अफगानिस्तानलाई सहयोग गर्न आग्रह
इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन्।उनले विश्वका इस्लामिक देशहरुलाई यस्तो आग्रह गरेका हुन्। प्रधानमन्त्री खानले विश्वका इस्लामिक देशहरुलाई हाल अफगानिस्तानले सामना गरिरहेका समस्याका...