विजनेश
प्रवासीको ‘नोट’ गन्ने सरकारले भोट भने खोजेन
काठमाडौं। विदेशमा रहेका नेपालीको रेमिट्यान्स र लगानी हिसाव गर्ने सरकारले उनीहरूको मताधिकारलाई भने बिर्सेको छ। लामो समयदेखि बहसमै रहेको प्रवासी नेपालीको मताधिकारको मुद्दाको पक्षमा अदालतले समेत फैसला सुनाइसकेको छ।...