रोजगारी

‘सीप बिल्डिङ’मा फेल भएका सबैलाई परीक्षामा समावेश गराउन अदालतको आदेश

काठमाडौँ। रोजगार अनुमति प्रणाली (इपिएस)अन्तरगत कोरियाको उत्पादनमूलक क्षेत्रमा हुन लागेको भाषा परीक्षामा ‘सीप बिल्डिङ’मा फेल भएका सबैलाई सामेल गराउन उच्च अदालतले आदेश दिएको छ। गणेश राईलगायतले दायर गरेको रिटमाथि...