खेलकुद
विश्वकप फाइनल हेर्न फ्रान्सका राष्ट्रपति म्याक्रोँ कतार जादै, अर्जेन्टिनाका राष्ट्रपति नजाने
काठमाडौं। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतारमा जाने बताएका छन। अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल...