खेलकुद
सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। नाबालिका बलात्कार आरोपमा कारागारमा रहेका लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालतले बदर...