बार्सिलोनाको रोमाञ्चक जित

बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं। बार्सिलोनाले कोपा डेल रेअन्तर्गत बिहीबार भएको खेलमा सीएफ इन्टरसिटीमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ। बार्सिलोनाको जितमा रोनाल्ड अरौजो, औसमाने डेम्बेले, राफिन्हा र अन्स फातिले समान एक गोल गरेका थिए। पराजित इन्टरसिटीको तर्फबाट ओरिओल पुइगले ह्याट्रिक गरे।

तेस्रो डिभिजन टोलीविरुद्ध बीच बार्सिलोनाले जित निकाल्न अतिरिक्त समय कुर्नपरेको थियो।



No ads found for this position