खेलकुद
सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दबाब
काठमाडौं। आइसीसी विश्वकप छनोट–२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालभोलि नेदरल्यान्ड्ससँग खेल्दैछ। जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ। नेपाल र नेदरल्यान्ड्सबीचको खेल...