खेलकुद
एसिया कप क्रिकेट आज पाकिस्तान र भारत प्रतिस्पर्धामा उत्रदैँ
काठमाडौ। एसिया कपअन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन्। नेपाललाई पराजित गरेर पाकिस्तान भारतसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो भने भारत पहिलो खेलमा नै चिर परिचित प्रतिद्धन्द्धी पाकिस्तानसँग खेल्न आईपुगेको हो।...