एसिया कप क्रिकेट : नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

एसिया कप क्रिकेट : नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं। आज देखी सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

पाकिस्तानस्थित मुल्तान स्टेडियममा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो। सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेवाट मा सुरु हुनेछ।

सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ।

नेपालले आफ्नो क्रिकेट इतिहास मै उच्च टोलीसँग प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो। पाकिस्तानसँग आज खेल खेल्ने नेपालले भदौं १८ गते भने भारतसँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोली  विश्वकप क्रिकेट बिजेता टोली हुन्।



No ads found for this position