नेपालको खराब सुरुवात, दुई ओभरमै गुमायो तीन विकेट
File Photo
काठमाडौं। एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले दुई ओभरमा ३ विकेट गुमाएको छ।
पाकिस्तानका शाहिन अफ्रिदीको पाँचौं बलमा कुशल भुर्तेल आउट भए। अर्को बलमा कप्तान रोहितकुमार पौडेल पनि आउट भए।
दोस्रो ओभरको चौथो बलमा आरिफ शेख आउट भए। नसिम शाहको बलमा उनलाई इफ्तिखार अहमेदले क्याच गरे।
सुरुमै खराब सुरुवात गरेको नेपालले सोमपाल कामी र आरिफ शेखले व्याटिङलाई केही सम्हालेका छन्।
पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ५० ओभरमा ६ विकेट गुमाएर ३४३ रन बनाएको थियो।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर
दक्षिण कोरियाका राष्ट्रपति पक्राउ
प्रवास खबर
कस्ताे छ आजको मौसम ?
प्रवास खबर