साउदी अरबमा ‘ओमिक्रोन’ को पहिलो संक्रमित फेला
साउदी। साउदी अरबमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को पहिलो संक्रमित फेला परेको छ।यसले साउदी सरकारलाई नै चिन्तामा पारेको छ।
देशको न्यूज एजेन्सीले बुधबार यसको पुष्टी गर्दै उत्तरी अफ्रिकाबाट आएका एक व्यक्तिमा संक्रमण देखिएको बताएको छ।
ताजा अपडेट
प्रवास खबर
संसदीय समितिमा बालेन शाहको चर्चा
प्रवास खबर
काठमाडौँको वायु अस्वस्थ
प्रवास खबर
जापानकी विदेशमन्त्री काठमाडौंमा
प्रवास खबर