एनआरएनए सचिवमा अष्ट्रेलियाबाट स्वतन्त्र प्रताप शाहले उम्मेदवारी दिने
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिवमा अष्ट्रेलियाबाट स्वतन्त्र प्रताप शाहले उम्मेदवारी दिने भएका छन्।
आउँदो कार्याकालका लागि आफूले सचिव पदमा तयारी गरिरहेको शाहले प्रवास खबरलाई बताए।
शाह अष्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्। उनको नेपालमा पनि व्यवसाय छ।
शाह अनुभवी र सम्भावना बोकेका एनआरएनए अभियन्ता मानिन्छन्।
उनी नेपाली युवा व्यवसायीहरुको अन्तराष्ट्रिय सञ्जाल फिनेको केन्द्रीय अध्यक्ष समेत हुन्।
ताजा अपडेट
प्रवास खबर
कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ?
प्रवास खबर
प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिदै
प्रवास खबर