सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय File Photo

काठमाडौं। काठमाडौं जिल्ला अदालतले बलात्कार गरेको ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सो सजाय तोकेको हो।

यसैगरी अदालतले तीन लाख जरिबाना पनि सुनाएको छ।



No ads found for this position