टि–२० विश्वकप छनोट : नेपालसँग सिंगापुर ८ विकेटले पराजित

टि–२० विश्वकप छनोट : नेपालसँग सिंगापुर ८ विकेटले पराजित Photo : CAN

काठमाडौं। आइसीसी टि– २० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो।

सिंगापुरका रोहन रगंराजनले ४६ तथा आर्यवीर चौधरी ३७ रन बनाए।

नेपालको कसिलो बलको अगाडि अन्य ब्याट्स म्यानले गतिलो प्रदर्शन गर्न सकेनन्।

नेपालका अविनाश बोहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २(२ विकेट लिए।



No ads found for this position