गौरीराज जोशीलाई जिताउन पूर्व अध्यक्ष जीवा लामिछानेको सक्रियता

गौरीराज जोशीलाई जिताउन पूर्व अध्यक्ष जीवा लामिछानेको सक्रियता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिव पदमा उम्मेदवारी दिएका गौरीराज जोशीलाई विजयी बनाउन पूर्व अध्यक्ष जीवा लामिछाने सक्रिय भएका छन्।

जोशीको पक्षमा माहोल मिलाउन लामिछाने बुधवार बेलुका सोल्टी होटल आइपुगेका छन्।

जोशीलाई महासचिवमा ल्याउन लामिछानेको भित्रिरुपमा व्यापक तयारी छ।

जोशी लामिछानेका विश्वास पात्र हुन्। उनीहरू व्यापारिक साझेदार पनि हुन्।

अनलाइन मतदान राति १२ बजेबाट सुरु हुँदैछ।

करिब १ हजार ओर्लिएका मतदाता काठमाडौं ओर्लिएका छन्।

 



No ads found for this position