‘एसिया आरसी’मा जापानको शिवप्रसादको उम्मेदवारी दर्ता

‘एसिया आरसी’मा जापानको शिवप्रसादको उम्मेदवारी दर्ता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय संयोजक (आरसी) पदमा जापानबाट शिवप्रसाद पौडेलले उम्मेदवारी दिएका छन्।

शिवप्रसादले शुक्रबार संघको निर्वाचन समिति समक्ष आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

एसिया क्षेत्रको संयोजकका लागि आफूले पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएको उनले बताए।

याे पनि पढ्नुहाेस्

जापानमा व्यवसायसँगै समाजसेवामा जमेका ‘शिवप्रसाद’ अब एसिया हाँक्ने दौडमा