प्रवास
अर्थमन्त्री डा.महत र बेलायतका ट्रेजरीमन्त्री पेनबीच भेटवार्ता
काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत)का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता भएको छ। भेटका क्रममा अर्थमन्त्री डा.महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका...