एनआरएनए
सर्वोच्च अदालतको भावना विपरीत हुने अधिवेशनको औचित्य छैन : चिरञ्जीबी ढकाल, एनआरएनए संस्थापक
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक सदस्य चिरञ्जीबी ढकालले सर्वोच्च अदालतको भावना अनुरूप संस्थाको एकताको लागि आह्वान गरेका छन्। ढकालले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै संघका पूर्वअध्यक्ष...