खेलकुद
एसियाडमा नेपाली पब्जी टोली सेमिफाइनलमा
काठमाडौं। चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन(पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ। आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो। शुक्रबार...