क्रिकेट खेलाडीलाई समर्थन गर्न बालेन साह श्रीलंका जाँदै
फाइल तस्विर
काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) एसिया कप हेर्न श्रीलंका जाँदैछन्।
उनी हिमालयन एयरलाइन्सको उडानमार्फत् दिउँसो श्रीलंका जान लागेका हुन्।
भाेलि (साेमबार) श्रीलंकामा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।