साउदीमा सोनाम ल्होसार मनाइने
रियाद । साउदी अरबमा नेपाली चाड सोनाम ल्होसार मनाइने भएको छ।
नेपाल तामाङ घेदुङको साउदी शाखाले २० जनवरीमा राष्ट्रिय पर्व सोनाम ल्होछार रियादमा मनाउन लागेको हो।
तामाङ जातिको पहिचान, रीतिरिवाज, भाषा, भेषभुशा तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रममा स्थानीय नेपाली कलाकारले सांस्कृतिक प्रस्तुति पनि दिनेछन्। १ हजारभन्दा बढी नेपाली सहभागी हुने आयोजकको अनुमान छ।
ताजा अपडेट
प्रवास खबर
टी–२० विश्वकपमा आतंकवादी हमलाको धम्की
प्रवास खबर
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
प्रवास खबर