एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षमा कृष्णजीवी पन्थ विजयी

एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षमा कृष्णजीवी पन्थ विजयी

काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) अमेरिकाको वरिष्ठ उपाध्यक्षमा कृष्णजीवी पन्थ विजयी भएका छन् ।

उनले ६ हजार ८५० मत प्राप्त गरेकाा छन३ । उनका निकटम प्रतिस्पर्धी बाबुराम लामाले ५ हजार ५६घ् सय मात प्राप्त गरेका छन् । पन्थले लामालाई १ हजार २८७ मतले उछिन्दै वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षकै अर्का प्रत्यासी चित्र कार्कीले २ हजार ६६३ मत पाएका छन् ।

शनिबार र आइतबार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत मतदान खसेको थियो। मतदानका लागि कुल २०१३८ मतदाता रहकोमा १५७६८ ले मतदान गरेका थिए । पन्तले कुल मतको ४५.४४ प्रतिशत भोट ल्याएका छन् ।