देश
आज भाइटीका, कति बजे छ टिकाको उत्तम साइत ?
काठमाडाैँ। यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका। दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर...