देश
मानव तस्करीमा मुछिएका एमाले सांसदलाई मुद्दा नचलाउने निर्णय सर्वोच्चले गर्याे सदर
सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लब अधिकारीलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालयको निर्णय सदर गरेको छ। आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गर्ने निर्णय...